Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चौघडा चौकिको नव निर्मित भवनको उदघाटन (तस्विर सहित)

IMG_20190308_114658-1552046213.jpg

तस्विरः सुनिल शिवाकोटी

२४ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६मा रहेको प्रहरी चौकी चौघडाको नव निर्मित भुकम्प प्रतिरोधित १० कोठे भवनको शुक्रबार उदघाटन गरिएको छ ।
 राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको १ करोड १९ लाख ६२ हजार लागतमा श्री प्रेरक कन्ट्रकसन एण्ड प्रिफइब होम प्रा लिले निर्माण गरेको भवनको कार्यालय, ब्यारेक, मेश तथा सौचालय सहितको १० कोठे भवनको शुक्रबार प्रदेश नम्बर ३का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजि) दिपक कुमार थापाले एक समारोहका विच उदघाटन गरेका छन । 
चौकि२०६२।०७३ को दास्रो जनआन्दोलनमा क्षेति भई २०७२ को विनाशकारी मुकम्पमा परी जिर्ण भएको  भवन राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको सहयोगमा २०७४ जेठ महिनाबाट निर्माण सुरु भएको थियो। 
    
 

IMG_20190308_124101-1552046214.jpg

तस्विरः सुनिल शिवाकोटी

IMG_20190308_114717-1552046349.jpg

तस्विरः सुनिल शिवाकोटी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार