अर्थ

जनकल्याण सहकारीमा गहना बनाउने तालिम

Janakalyan-1528550135.jpg

२६ जेठ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार देखि ३ दिने कृष्टल गहना बनाउने तालिम शुरु भएको छ ।

संस्थाको चालु आव ०७४/०७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । संस्थामा आवद्ध महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिमको उद्धेश्य रहेको छ । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका सचिव मीना अधिकारी,सदसय तेजप्रसाद भट्टराई, सल्लाहकार बद्रीबहादुर पाठकले मन्तव्य व्यक्त गरेका थिए ।

प्रमिला आचार्यले सहजीकरण गर्ने तालिममा १५ जना महिला शेयर सदस्यहरुको सहभागिता छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
रक्षादेवी बचत समूहको भेला सम्पन्न
Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई
Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी...

यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग
1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको...

यूईएफए नेसन्स लिगः स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित
Spain-vs-ENgland-1024x682-1539654193.jpg

३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित...

थप समाचार