अर्थ

तक्मा बनाउन आठ करोड खर्च

Takma-1536374088.jpg

२३ भदौ, काठमाडौ । गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो ।  

उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुने समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । 

नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकारभित्र कमलको पात आकारको आठवटा रातो मीना जडान गरिएको हुन्छ । त्यस्तै, बीचमा सुनले बनाएको नेपालको नक्सा पनि हुन्छ  । 

यसैगरी, राष्ट्रगौरव तक्माको नौ लाख, राष्ट्रदीपको करिब साढे छ लाख तथा जनसेवाश्रीको छ लाख रुपैयाँ लाग्छ । राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ । जनसेवाश्रीमा मणि जडान गरिएको हुन्छ । त्यस्तै, अलंकार बनाउन एउटाको दुई हजार ५०० तथा पदक बनाउन करिब ८०० रुपैयाँ खर्च हुन्छ । तस्विर : गुगल


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

थप समाचार