Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

नारायणी मिल्कमा अनुगमन टोलीबाट शिल

Narayani-Dairy-1507552199.jpg

नारायणी मिल्क एण्ड फुड्स प्र्रालिमा शिल गर्दै अनुगमन टोली

२३ असोज, हेटौँडा । चाडपर्व लक्षित गरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग काठमाण्डौंको टोलीको नेतृत्वमा आज हेटौँडा बजारमा अनुगमनलाई तिब्रता दिएको छ ।

टोली संयोजक श्रीप्र्रसाद अधिकारीको नेतृत्वमा अनुगमनमा निस्किएको टोलीले हेटौँडामा रहेका विभिन्न मिठाईका पसल तथा डेरीमा अनुगमन गरेको छ । अनुगमनका क्रममा हेटौंडा–४ गर्दोईमा रहेको नारायणी मिल्क एण्ड फुड्स प्र्रालिमा शिल गरेको छ । उद्योगले एक दिन पछिको मिति राखि दूध उत्पादन गरेको, मिति उल्लेख नगरेको दूध पाउडर राखेको, आईसक्रिममा प्र्रयोग मिति नराखी विक्रि गरेको र उद्योग दुर्गन्धित रहेको भन्दै शिल गरिएको विभागका प्र्रशासकीय अधिकृत निरोज घिमिरे बताए ।

हेटौँडा–४ मा रहेका पशुपति डेरी र नविन डेरीमा लेवल नभएको आईसक्रिम र अव्यस्थित तरिकाले संचालन गरेको पाईएपछि सचेत गराईएको छ । टोलीले हेटौँडा–४ मा रहेको दाजुभाई मिठाई पसल र अनमोल स्विट्समा अनुगमन सुधारका लागि सचेत गराएको घिमिरे बताए ।

अनुगमनमा खाद्य निरीक्षक अनुप हलुवाई, राष्ट्रिय उपभोक्ता मञ्चका महेशकुमार अग्रवाल, जिल्ला प्र्रशासन कार्यालय मकवानपुरका नायव सुव्वा दिलिप श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतको सहभागिता रहेको थियो ।

Narayani-Dairy2-1507552199.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार