समाज

निर्मला हत्यामा संलग्नताको आशंकामा एक पक्राउ

Arrested1-1544019790.jpg

File Photo

१९ मंसिर, काठमाडौं । कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । 
कञ्चनपुर घर भएका २२ बर्षीय युवकको परिचय भने प्रहरीले गोप्य राखेको खबर कान्तिपुरमा छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको दावी छ । परिवारका सदस्यले भने युवक भारत गएको प्रहरीलाई बयान दिएका थिए । तर सीआईवीको टोलीले उनलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरेको हो । 
प्रहरीले ती युवकलाई सार्वजनिक भने गरेको छैन । प्रहरी उच्च स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने प्रहरीले जनाएको छ । कञ्चनपुर काण्डमा युवकको भुमिका शंकास्पद देखिएको र उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको अनुसन्धानमा खटिएको ब्यूरोको दावी छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार