अर्थ

प्रदेश ३ मा आजबाट बजेटमाथि छलफल

IMG_0010-1529215202.JPG

३ असार, हेटौँडा । प्रदेश ३ मा आज आइतबारदेखि राजस्व र व्ययको बार्षिक अनुमान (बजेट) माथिको छलफल शुरु हुने भएको छ । प्रदेशसभा भवन हेटौँडामा दिउँसो २ बजे बस्ने बैठकमा बजेटमाथि छलफल शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
छलफल आज र भोली चल्ने जनाईएको छ । आर्थिक बर्ष ०७५÷०७६ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले असार १ गते ३५ अर्ब ६१ करोड ५६ लाख रुपैँया बजेट ल्याएका थिए । बजेटमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार अर्थात ६१.०८ प्रतिशत विनियोजन गरिएको छ ।
बजेटमा आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड व्यवस्थापन गरिने उल्लेख छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
लागु औषध सहित श्रीमान श्रीमती पक्राउ
IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप
Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ ।...

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह
Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 
fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि...

घुस लिने दुई अख्तियार हेटौँडाबाट पक्राउ
Akhtiyaar-1537440669.jpg

४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको...

हेटौँडामा पेट्रोलियम पदार्थको अभाव,जताततै लाईन
Petrol1-1537425622.jpg

४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो
Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा...

हेटौँडा–११ नवलपुरमा बस दुर्घटना, १४ घाइते
accident-Photo3-1537412642.jpg

४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना...

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने
Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत...

थप समाचार