Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

प्रधानमन्त्री प्रचण्डसहित रक्षा, अर्थ र भौतिक मन्त्रीद्वारा फाष्ट ट्रयाक निरीक्षण (फोटो फिचर)

Screenshot_20230418_13164-1681803246.jpg

सुनिल शिवाकोटी

५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला सहितको टोलीले मंगलबार  
निर्माणधिन काठमाडौं-तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) को निरीक्षण गरेका छन्। नेपाली सेनाको हेलिकोप्टर मार्फत मकवानपुर पुगेका प्रचण्ड सहित मन्त्रीहरुको टोलीले मकवानपुरको विभिन्न स्थानमा निर्माण भइरहेको फाष्ट ट्रयाकको स्थलगत निरीक्षण गरेका हुन। 
नेपाली सेनाको हेलिकोप्टर मार्फत उनले मंगलबार बिहान ११ बजे भीमफेदी गाउँपालिका-८ महादेवटारमा फाष्ट ट्रयाक अन्तरर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी-१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया-५ पावस र रानीवन खर्कटेमा  बकैया खोलामाथिको निर्माण कार्य भइरहेको  पुलको स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा  एमएस कुमार रोसन शिचुवान जेवीका प्रोजेक्ट म्यानेजर देवेन्द्र ढुङगानाले निर्माण कार्यको बारेमा जानकारी गराएका थिए । 
अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल,नेपाली सेनाका प्रधान सेनापति  प्रभुराम शर्मा,बागमती प्रदेशका मन्त्री,मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

Screenshot_20230418_13161-1681803279.jpg
Screenshot_20230418_13170-1681803279.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरका सिडिओद्वारा प्रहरी कार्यालयको निरीक्षण
Screenshot_20240612_16580-1718190826.jpg

३० जेठ, हेटौंडा । भर्खरै सरूवा भएर आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज चिलुवालले जिल्ला...

गर्मी बढेपछि हेटौंडाको विद्यालयमा दुई दिन बिदा
IMG_20240504_094323-1718189085.jpg

२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1718181276.jpg

३० जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा
Screenshot_20240612_14084-1718180670.jpg

३० जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
Screenshot_20240612_14022-1718180259.jpg

३० जेठ, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । निर्वाचन...

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो
pexels-pixabay-46798-1718160100.jpg

३० जेठ, हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति...

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने
Ram-sahay-1718158729.jpg

३० जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718158014.jpg

३० जेठ, हेटौंडा । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन...

नेपाल र श्रीलंकाबिचको खेल रद्ध
20240612_074455-1718157674.jpg

३० जेठ, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहानको नेपाल र श्रीलंकाबिचको खेल रद्ध भएको छ ।...

थप समाचार