बकैया गाउँपालिका

बकैयामा चट्याङपछि आगलागी हुँदा घर नष्ट

Chatyang-1528771008.jpg

२९ जेठ, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ मा चट्याङपछि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । 

च्याउँच्याउँका शुक्रबहादुर घलान चट्याङपछि आगलागी हुँदा जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए । मंगलबार विहान १ बजेतिर परेको चट्याङबाट आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा गरी ८ लाख रुपैँया भन्दा बढिको क्षति भएको लोप्चनको भनाई छ ।

च्याउँच्याउँमै जेठ २२ गते परेको चट्याङबाट २ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
नदी सफाइ अभियानमा निरन्तरता  तीन टन फोहर संकलन
Bagmati-clean-up-Bagmati_-1540049273.jpg

३ कार्तिक, काठमाडौँ,।  नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई...

सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्छौः राजपा महामन्त्री चौधरी 
rajapa-chaudhary-1540048405.JPG

३ कार्तिक, हेटौँडा । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले  छठसम्म पनि संविधान...

साउदी दूतावासबाट हराइरहेका पत्रकार जमालको मृत्यु भएको पुष्टि
Patrakar-1540002964.jpg

३ कार्तिक, हेटौँडा । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य...

भारतमा रेलको ठक्करबाट ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते
Bharat-rail-accident-1539999767.jpg

३ कार्तिक, हेटौँडा । भारतको पञ्जाबस्थित अमृतसरमा रेलको ठक्करबाट भएको सडक दुर्घटनामा परी ६० जनाको ज्यान गएको छ ।...

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुईजना घाइते 
Gas-cylinder-explosion-1539961285.jpg

२ कार्तिक, हेटौँडा । जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिष्फोटमा परी अन्य दुईजना...

पाकिस्तानले जित्यो अष्ट्रेलियासँगको टेष्ट क्रिकेट श्रृंखला 
Eng_vs_Pak_sTfsqH5wkA-1539953455.jpg

२ कार्तिक, हेटौँडा । अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । दोश्रो...

भारतीय प्रधानमन्त्री मोदी पाँचौ पटक नेपाल आउँने
modi-green-award-1200x554-1539941652.png

२ कार्तिक, हेटौँडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउँदै छन्...

प्रधानमन्त्री ओलीद्धारा टीका र जमरा ग्रहण 
pm-tika-1539938695.jpg

२ कार्तिक, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गरेका छन्...

राष्ट्रपति विद्यादेवी भण्डारीद्धार टिका ग्रहण
President-Pujari-1539938481.jpg

२ कार्तिक, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन् ।...

थप समाचार