समाज

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन

Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् ।

पेटिकोट लगाएर प्रर्दशनमा उत्रनेमा युवती र तेस्रो लिंगी थिए भने पुरुषहरुले नारावाजी गरेका थिए । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने भन्दै नारावाजी गरेका थिए । उनीहरुले महिला हिंसामाथिको घट्ना रोकिनुपर्ने, कडा कानून बनाउनुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । प्रर्दशनमा उत्रिएका ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ ।

अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेका छन् ।
तस्विर साभार : नागरिक न्यूज


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 
46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा...

श्रीलंकाली संसदमा फेरि भयो हंगामा
lanka_zqCy8amvHT-1542425780.jpg

 १ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 
f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ
hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान...

शनिबार हेटौँडा बजारका पसलहरु बन्द रहने 
mcci-hetauda-1542374964.jpg

३० कार्तिक,हेटौँडा । अब हप्ताको अन्तिम दिन शनिबार हेटौँडा बजारका पसलहरु बन्द हुने भएका छन । मकवानपुर उद्योग...

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान
Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा...

३ नम्बर प्रदेश सरकारका तीन निर्णय
Mantriparishad-1542374036.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ ।...

हेटौँडामा प्रादेशिक वन ऐन मस्यौदाबारे छलफल
Forest-1542373754.jpg

३० कार्तिक, हेटौँडा । वन तथा भू संरक्षण विभाग काठमाडौंले शुक्रबार प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा एक दिवसीय...

नगर भित्रैबाट गाजा सहित महिला पक्राउ
seti-maya-1542373690.jpg

३० कार्तिक,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा नगर भित्रैबाट लागु औषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ...

थप समाचार