१ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविमा सोमबारदेखि श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । सप्ताहको मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णप्रसाद दाहालले उदघाटन गरेका थिए । उदघाटन पूर्व कलश यात्रा गरिएको थियो । कलश यात्रा हेटौडा–१८ मा रहेको गुफाथान बाट शुरु भै हटियामा रहेको अंगारेश्वर महादेव मन्दिरको परिक्रमा गरी महायज्ञ स्थलमा पुगेको थियो ।
मुल समारोह समितिका संयोजक रामप्रसाद भट्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रदेश सभा सांसद प्रेमबहादुर पुलामी,हेटौडा–१७ का वडा अध्यक्ष भैरबबहादर राई,राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, ज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, राजदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष रामप्रसाद तिमल्सिना, समाजसेवी कृष्णप्रसाद नेपाल, शिक्षक दीपक देवकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२० लाख रुपैंया संकलन गर्ने लक्ष्य राखिएको सप्ताह ज्ञानमहायज्ञमा युवापण्डित सुर्दशन चालिसेले कथावाचन गर्ने विद्यालयका प्रधानाध्यापक सानुकाजी पाण्डेले बताए ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...