समाज

रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडामा

47489927_332746630878560_-1544016740.jpg


१९मंसिर, हेटौँडा । अन्तर्रा्ष्ट्रिय प्रविधिमा अग्र स्थानमा रहेको स्याओमीले पहिलो पटक क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडा बजारमा भित्रैको छ । 
बुधबार हेटौँडामा एक कार्यक्रम आयोजना गरि नयाँ मोडेल रेडमी नोट सिक्स प्रो को लन्च गरिएको छ । १९ः९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअफ रहेको छ । रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो । जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पार्वर्ड क्वाड क्यामेरा सटअफ सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच व्याट्री प्रयोग रहेको छ । मोवाइलको अगाडी २० मेगापिक्सेल प्लस २ मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ । रेडमी नोट सिक्स प्रोमा १९ः९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी प्लस आईपीएस डिस्प्ले रहेको छ भने यसलाई कर्निङ गोरिल्ला ग्लासले सुरक्षा दिइएको छ ।
 रेडमी नोट सिक्स प्रोको ३ जिवी र्‍याम र ३२ जिवी स्टोरेज भएको मोवाइललाई एमआरपी २४,९९९ पर्ने र ४ जिवी र ६४ जिवी भएकोलाई २८,९९९ पर्ने कम्पनीका एरिया सेल्स म्यानेजर मनोज दाहालले बताए । रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडाका विभिन्न मोवाइल पसलमा पाइने एमआई मोवाईलको आधिकारिक विक्रेता आर टु मोवाईलका सञ्चालक राजकुमार दाहालले बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
करणी गरी फरार पौडेल पक्राउ
raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  
53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक
Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक
IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण
Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर...

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति
Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन
Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

थप समाचार