खेलकुद

सिन्धुपाल्चोक र सुर्खेत क्वाटरफाईनलमा प्रवेश

FB_IMG_1531494614140-1-1531494805.jpg

२९असार,हेटौडा। हेटौँडाको लोकतान्त्रिक चौर हुप्राचौरमा जारी उपराष्ट्रपति महिला फुटबल प्रतियोगिता अन्तर्गत  शुक्रबार भएको खेलमा  सिन्धुपाल्चोक र सुर्खेत  क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको  आयोजनामा हेटौँडाको हुप्रचौरमा जारी  प्रतियोगितामा  सिन्धुपाल्चोकले रुपन्देहिलाई १–० गोल अन्तरले पाखा लगाउदै क्वाटरफाईनलमा प्रवेश गरेको हो   । त्यस्तै शुक्रबारनै भएको अर्को खेलमा सुर्खेतले चितवनलाई ३–२ गोलअन्तर गर्दै पराजित गरेको थियो  ।  

प्रतियोगितामा मकवानपुर सहित बर्दिया, उदयपुर, काठमाण्डौ, बाँके, सिन्धुपाल्चोक, सुर्खेत कथा र ताप्लेजुङ जिल्लाहरु हालसम्म प्रतिश्पर्धामा रहेका छन् भने स्याङजा, महोत्तरी, नवलपरासी, रुपन्देहि र चितवन यस खेलबाट बाहिरी सकेका खेलका संयोजक योनाल मल्ले जानकारी दिए ।भोली शनिबार  काठमाण्डौं र उदयपुर र  मकवानपुर र बर्दिया बिच खेल हुने मल्लले जानकारी गराए ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार