Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सिर्जनशिलको स्थापना दिवस

sahakari-1498122731.jpg

भीमसेन पौडेल
८ असार, हेटौँडा ।
मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवस विहिवार मनाईएको छ ।
कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाईले सहकारी संस्थाहरुकै कारण देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताए । सरकारले एकै प्रकारका सहकारीलाई एकिकरण गर्ने कार्यक्रम ल्याएको बताउदै यस तर्फ सबै सहकारी लाग्ने पर्ने बताए । 
कार्यक्रममा संस्थाका कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले संस्थाले १ करोड ३४ लाख रुपैँयाको कारोबार गरेको बताए । संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–४ बाट निर्वाचित वडा अध्यक्ष रामप्रसाद तिमल्सिना र वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कालिदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद खतिवडा, नेपाली काँग्रेस गढी उपसभापित शिवप्रसाद चौलागाई, संस्थाका सल्लाहकार राजकुमार चौलागाई, शत्रुघन दुलाल, रामबहादुर लोप्चन र सदस्य लक्ष्मण भट्टरार्ई, संचारकर्मी भीमसेन पौडेल, एमपी शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार