Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

अर्थ

सुनको मूल्य अहिलेसम्मकै उच्च

20200618_134400-1595747337.jpg

११ साउन, काठमाडौं ।आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको छ ।शुक्रबार नेपाली बजारमा प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको सुनको मूल्य आइतबार ५०० सय वृद्धि हुदै  ९६ हजार ३०० पुगेको छ।शुक्रबार  ११ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदिको मुल्य ५ रुपैयाँ वृद्धि भइ ११५५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुनको मूल्य बढेको र खरिद गर्ने ग्राहक कम भएका कारण बजार भने त्यति चलायमान हुन नसकेको व्यवसायीहरुले जनाएका छन् ।

 

 

 


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
तीनताप्के सवारी दुर्घटना: मृतक दुबै मनहरी डिल्लीपुरका (अपडेट)
20200813_124944-1597304455.jpg

२९ साउन, हेटौंडा ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा भएको सवारी दुर्घटनामा मृत्यु भएका २...

हेटौंडामा अटो र ट्रक ठोक्किदा २ को मृत्यु
20200813_124944-1597302379.jpg

२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा अटो र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको...

निषेधाज्ञाको तेस्रो दिन दिउँसो सुनसान बनेको हेटौँडा (तस्बिरहरु)
20200813_114201-1597300296.jpg

२९ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको...

मकवानपुरमा थपिएका ३७ मध्ये १० जना प्रहरी
images(1)-1597297611.jpg

२९ साउन, हेटौंडा ।मकवानपुरमा बिहिबार  थप ३७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका ३७ मध्ये १८ जना हेटौँडा...

मकवानपुरमा विहिबार ३७ जना कोरोना संक्रमित थपिए (कहाँ कति विवरणसहित)
Isolation-Ward-1590768133-1597292892.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा बिहीबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा आइसोलेसन वार्डबाट सोमबार र...

संसद सचिवालयका प्रवक्ता पाण्डे कोरोना मुक्त
rojnath-pandey-1597290433.jpg

२९ साउन, काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना भाइरस मुक्त भएका छन्। बुधबार आएको पिसिआर...

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान
mansoon-1597289666.jpg

२९ साउन, काठमाडौँ । देशका धेरै स्थानमा बिहीबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार...

हेटौंडा आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द
HCEH-1597288391.jpg

२९ साउन, हेटौंडा । हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ ।  अस्पतालको एक सुरक्षा...

सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन 
MoHA_20200131135443-1597286377.jpg

२९ साउन, हेटौंडा । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला...

थप समाचार