Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

४ सय प्रहरी निरीक्षकहरुको सरुवा, मकवानपुरबाट को गए र को आए  (हेर्नुहोस सुचि सहित )

Nepal-police-1527268804.jpg

 
११ जेठ, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शुक्रबार  देशभरबाट  एकैपटक ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । 
 देशभरबाट ४ सय निरीक्षकहरुको सरुवा हुदा मकवानपुरका पनि  ११  जना  निरीक्षकहरुको सरुवा भएको छ ।  
  हेर्नुहोस  मकवानपुरबाट सरुवा भएर गएका सरुवा भएर आएका  निरीक्षकहरुको नाम  

मकवानपुरबाट सरुवा भएका प्रहरी निरीक्षकहरुः
१) शिवराज बुढाथोकी मध्ये क्षेत्रीय सशस्त्र प्रहरी गण ३  गुल्म नं. १ हेटौंडा   (हाल कार्यरत वडा प्रहरी कार्यालय ) हेटौँडा बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय  कार्यालय टंगाल काठमाडौँ 

२) उमाशंकर प्रसाद यादब इलाका प्रहरी कार्यालय मकवानपुर फापरबारीबाट जिल्ला प्रहरी कार्यालय सिराहा
३) कुशराम कार्की ईलाका प्रहरी कार्यालय ठिंगनबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटे 
४) ओमप्रकाश यादव मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटेबाट जिल्ला प्रहरी कार्यालय रौतहट

५) जीवन तामाङ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय प्रशासन विभाग
६ ) चित्रबहादुर घले ईलाका प्रहरी कार्यालय मनहरीबाट महानगरीय बृत अ नि शाखा किर्तिपुर काठमाडौं 
७ ) नरेश महतो नुनियाँ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट इलाका प्रहरी कार्यालय खरानीटार,नुवाकोट
८) नविन कुमार अधिकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट महानगरिय ट्राफिक परिसर ट्राफिक प्रहरी  कार्य काठमाडौं
९ ) प्रकाश श्रीमल क्षेत्री जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ईलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासी
१०) हर्कबहादुर बिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट महानगरीय बृत कमलपोखरी काठमाडौँ 
११) बिरेन्द्र कुमार पासवान ईलाका प्रहरी कार्यालय पालुङबाट जिल्ला प्रहरी कार्यालय सिराहा
  मकवानपुर  सरुवा भएका प्रहरी निरीक्षकहरु     
१ ) सन्तोष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट वडा प्रहरी कार्यालय हेटौंडा

२ ) सन्तकुमार लामा जिल्ला प्रहरी कार्यालय धादिङबाट ईलाका प्रहरी कार्यालय 
भीमफेदी
 ३ ) सागर विक्रम राणा महानगरीय प्रहरी बृत ललितपुरबाट ईलाका प्रहरी कार्यालय ठिंगन 
४) धुव्रप्रसाद सिलवाल जिल्ला प्रहरी कार्यालय रसुवाबाट ईलाका प्रहरी कार्यालय पालुङ
५) बीरेन्द्र पनेरु जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट ईलाका प्रहरी कार्यालय मनहरी

६) बीरेन्द्रकुमार ठाकुर जिल्ला प्रहरी कार्यालय सिराहाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर
७) पवनकुमार झा ईलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर
 ८) कुशराम कार्की ईलाका प्रहरी कार्यालय ठिंगनबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटे हेटौंडाः
९ ) चन्द्रभुसन यादव ईलाका प्रहरी कार्यालय खोटाङबजार खोटाङबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण नं. ३ गूल्म नं. १ हेटौंडा 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार