Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

प्रो वोनो र यसको इतिहास

Krishna-1595308567.jpg

अधिवक्ता : कृष्णप्रसाद भण्डारी

प्रो बोनो कुनै शुल्क नलिई गरिने कामलाई बुझाउने शब्द हो । यो काम खासगरी कानूनी हुन्छ र न्यून आय भएका सेवाग्राहीको निमित्त हुन्छ । विश्वमा प्रो वोनोको इतिहास केलाउदा यसको शुरुवात सन् १९४२ मा अमेरिकी AD Council बाट भएको रअमेरिकी राष्ट्रपति केनेडीले कानून व्यवसायीहरुलाई नागरिक अधिकारको लागि युद्धगर्न आग्रह गर्नु भएको र त्यसपछि सन् १९६२ मा Layers Committee सृजना भएको देखिन्छ । त्यसैगरी सन् २००१ मा प्रो वोनो सेवालाई नैतिक अंग वनाउन Taproot Foundation को स्थापना भएको तथा सन् २००८मा यो संगठनलाई Pro bono service का निमित्त अरु व्यापक वनाइएको देखिन्छ ।त्यसपछि सन् २०११ बाट Pro bono service को व्यवसायले झन गति लिएको देखिन्छ । यस सेवामा  मानिसहरुको चाहना र विश्वास बढ्न गएकोले वर्तमान समयमा बिश्व रङ्ग मञ्चमा प्रो वोनो सेवाप्रदायकहरुको बढोत्तरी हुँदै गई रहेको देखिन्छ ।

P1-1595308622.jpg
P2-1595308622.jpg
P3-1595308623.jpg
P4-1595308624.jpg
P5-1595308624.jpg
P6-1595308625.jpg
P7-1595308625.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार