२१ साउन, हेटौँडा । २२ औँ विश्व आदिवासी दिवसको अबसरमा शुक्रबार हेटौँडा अस्पतालमा उपचार गराई रहेका बिरामीलाई फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईएको छ । हेटौँडा अस्पतालमा उपचार गराई रहेका ६५ जना बिरामीलाई थारु कल्याणकारिणी सभा मकवानपुरले फलफूल बितरण गरिएको हो । थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, जिल्ला सभापती हरिलाल चौधरी, सचिव अमिता चौधरी लगाएतले फलफूल बितरण गरेका थिए ।
त्यस्तै, दिवसकै अवसरमा हेटौँडा–२ स्थित ओम बृद्धाश्रममा रहेका २१ बृद्धबृद्धालाई नेपाल मगर संघ मकवानपुरले खाना खुवाएको छ । संघले एकपटक खाना खुवाउन नगद तीन हजार रुपैँया बृद्धाश्रमका अध्यक्ष बुद्धीप्रसाद पौडेललाई हस्तान्तरण गरेको हो । कार्यक्रम विश्व आदिवासी दिवस आयोजक मूल समारोह समिति मकवानपुरका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल मगर संघका जिल्ला उपाध्यक्ष शंकर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जानकी चौधरी, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला सचिव अशोकसुजन श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो ।
दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत (शनिबार) भोली स्थानीय तहको पुनः संरचना सवाल बिषयक अन्तरक्रिया र बृक्षारोपण कार्यक्रम गरिने बताईएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
-1470407563.jpg)

















