Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुर गढीको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत

सुत्केरी भत्तामा एक हजार बाट २ हजार , २५ शैयाको अस्पताल निर्माणलाई उच्च प्रथमिकता

20134429_1315454091885174-1500039049.jpg

तस्विरःप्रष्ट खबर


३०असार,हेटौँडा । मकवानपुर गढी गाउँपालिकाले  शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थीक बर्ष  ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

गाउँपालिकाको पहिलो गाउँ सभामा गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईले आन्तरिक र बायहगरी  ३० करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरका अनमानित बजेट प्रस्तुत गरेका  छन । प्रस्तुत नीति, बजेटमा सडक निर्माण र यातायात, भवन निर्माण तथा बस्ती बिकाश, सिंचाई,   बिधुतीकरण एबं बैकल्पीक उर्जा, सूचना तथा संचार, खेलकुद , वन तथा वातावरण, भूसंरक्षण, आदी क्षेत्रलाई समेटेको छ भने गढी गाउँपालिकामा स्वास्थ्यको स्तरमा बृद्धी गर्नका लागि २५ शैयाको अस्पताल निर्माणलाई उच्च प्रथमिकता दिईएको छ त्यसैगरी शिशु र बाल, मातृ मृत्युदरलाई घटाउनका लागि महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनका लागि बर्थिङ सेन्टर स्थापना जोड दिएको छ भने सुत्केरी भत्तामा एक हजार रुपैयाँ बाट बढाएर  २ हजार रुपैयाँ उपलब्ध गराउन उल्लेख गरीएको छ । 
त्यसैगरी आकस्मिक रुपमा हुने आगलागी पिडीतका लागि गाउँपालिकाले पाँच हजार रुपैयाँ दिने घर निर्माण गर्नका लागि ३ बण्डल सम्म जस्तापाता उपलब्ध गराउने नीति, बजेट तथा कार्यक्रममा उल्लेख गरीएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए  ।

20133391_1315454471885136-1500039049.jpg

तस्विरःप्रष्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार