१९फागुन,हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानलाई प्रबिधिको माध्यमले खेती गर्न सहयोग मिलोस भन्दै केही दिन अघि उपमहानगरपालिकाले हेटौंडा-७ मा रहेको महालक्ष्मी कृषक समूहलाई प्रदान गरिएको पावर टिलर सहकारीलाई हस्तान्तरण गरि उदघाटन गरिएको छ।
१२ एचपीको पावर टिलरको आज बिहान हेटौंडा-७ का वडाध्यक्ष राजन थापा र समुहका अध्यक्ष दिलीप सुवेदीले हेटौंडा-७ न्युरेनि चिसापानीमा रहेको कृषकको खेत जोतेर उदघाटन गरेका हुन।
उदघाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७।७८ को स्विकृत आर्थिक विकास उपक्षेत्र कृषि अन्तर्गतको बजेटको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत सहकारीको लगानीमा कुल १ लाख ६५ हजार रकमको सिफाङ कम्पनीको पावर टिलर समुहलाई सहयोग गरिएको बताए।
"हेटौंडा-७ का किसानले प्रबिधिका माध्यमले खेती गर्न सहयोग मिलेस भन्दै वडा कार्यालयको समन्वयमा उपमहानगरपालिकाले उक्त टिलर सहयोग गरेको हो"- वडाध्यक्ष थापाले भने।समुहमा आबद्ध कृषक र अन्य कृषकको खेतमा सहुलियत दरमा जोत्ने व्यवस्था मिलाइएको समुहका कोषाध्यक्ष कृष्ण घिमिरेले बताएका छन।
२७ असार, हेटौंडा । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...
२७ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८ दिनपछि तोकिएको मूल्य अनुसार सुनको मूल्य घटेको हो...
२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान मकवानपुरको...
२७ असार, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको हो । बैठकमा सांसदहरू...
२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
२६ असार, हेटौंडा। मकवानपुरकाे थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ। थाहानगर ४ ...
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...