Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोलामा संस्थापकलाई सम्मान

२५ साउन, हेटौँडा । सामुदायिक वन दिवसको अवसरमा मंगलबार हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वनले संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष रुद्रनाथ न्यौपाने लगायतकालाई समूहले सम्मान गरेको हो । 
समूहले विशाल शर्मा, धु्रव सञ्जेल, बलराम सापकोटा, भैरवबहादुर राई, हरीप्रसाद अधिकारी, स्व. महेशानन्द घिमिरे लगायतकालाई सम्मान गरेको थियो । मध्यमान्चल क्षेत्रीय वन निर्देशानालयका सूचना अधिकृत नवराज पुडासैनीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष पञ्चमाया स्याङ्गतान, सुसेली सामुदायिक वनका अध्यक्ष विजय लामा, पूर्वअध्यक्ष हरीप्रसाद अधिकारी, पूर्वसचिव धु्रव सञ्जेल, उपाध्यक्ष रनबहादुर श्रेष्ठ, कार्यालय सचिव केदारपैसाद गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार