Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राज्यबाटै विभेद भएको आदिवासीको गुनासो

Adhibasi1-1470755222.jpg

२५ साउन, हेटौँडा । आफुहरुलाई राज्यबाटै विभेद भएको मंगलबार हेटौँडामा विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा आदिवासी अगुवाहरुले गुनासो गरेका छन् । 
उनीहरुले विभेदका कारण आदिवासी जनजातिहरु शैक्षिक, आर्थिक,सामाजिक लगायतका क्षेत्रमा पछि परेको गुनासो गरेका हुन् । प्राध्यापक तथा नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव बाल कूष्ण माबुहाङले हरेक जनजातिले आफ्नो भाषामा शिक्षा लिन पाउनु पर्ने बताए । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर अध्यक्ष तिर्थ बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव एवं महासंघका सल्लाहकार बुद्ध लामाले आदिवासी जनजाति समुदायको अधिकार सुनिश्चिताका लागि रचनात्मक ढंगबाट दवावमुलक गतिविधि गरिरहनु पर्नेमा जोड दिए ।

नेकपा एमाले मकवानपुरका उपसचिव मीना लामा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रेम बहादुर पुलामी, संघीय समाजबादी फोरमका अध्यक्ष  शुभरत्न गोले, जिल्ला बिकास समिती मकवानपुरका बरिष्ठ सामाजिक बिकास अधिकृत रामकृष्ण थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार