Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेसबुक चलाएको भन्दै छोरीलाई कुटपिट

Girl-1470756693.jpg

२५ साउन, हेटौँडा । हेटौँडा–२९ का एक बाबुले फेसबुक चलाएको र भनेको नमानेको भन्दै छोरीलाई निर्घात कुटपिट गरेका छन् । सिविन हेल्पलाईनको पैसा नलाग्ने फोन १०९८ मा छिमेकीले खबर गरेपछि घटना बाहिर आएको हो । 
घटनापछि पुगेको टोलीले बाबु सानोकाजी व्लोनले १५ बर्षिया छोरीलाई फेसबुक चलाएको र भनेको नमानेको भन्दै अपशव्द प्रयोग गर्दै शरीरमा निलडाम हुने गरी कुटपिट गरेको पाएको छ । कुटपिटबाट छोरीको ओठ, मुख सुन्निएको, शरिरका विभिन्न भागमा निलडाम पाईएको जिल्ला बाल कल्याण समितिका रवि हमालले जानकारी दिए । बाबुले नियमित मादक पदार्थ सेवन गर्ने र आफुहरुलाई अपशव्द बोल्ने र कुटपिट गर्ने गरेको परिवारका सदस्यहरुको भनाई छ । अनुगमन टोलीले बालिकाको उपचार गराएको छ । बाबु व्लोनले आगामी दिनमा यस्तो गल्ति नगर्ने र गल्ति दोहो¥याए कानूनी सजाय भोग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
जिल्ला बालकल्याण समितिको तर्फबाट सुचना तथा परियोजना अधिकृत रवि हमाल, नारी सिप सृजना केन्द्रका गणेश चालिसे र रेणु गुरुङ, बालकल्याण समाजबाट श्रद्धा प्रधान सहितको टोलीले बालिका, बालिकाको परिवार, स्थानीयसँग छलफल गरेको बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार