Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसलाई पहिलो पार्टी बन्ने निश्चित : डा. संग्रौला

23232323-1504610848.jpg

२० भदौ, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने निश्चित भएको बताएकी छिन् । उनले कांग्रेसकै पहलमा संविधान बनेको र कांग्रेसकै नेतृत्वमा प्रदेश र संघिय चुनाव सम्भव भएको भन्दै यसकारण जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउने बताएकी हुन् । 
नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अन्तरक्रियामा नेतृ संग्रौलाले अन्य पार्टी भ्रामक प्रचार गरेर मात्रै बस्ने र कांग्रेस जनताको समस्या समाधानमा जुट्ने भएकाले नै यसअघि पनि जनताले कांग्रेसलाई विश्वास गरेको बताईन् । निवर्तमान नेपाल महिला संघकी अध्यक्ष समेत रहेकी संग्रौलाले काँग्रेसलाई पहिलो पार्टी बनाउन थप प्रयासको जरुरी रहेको बताईन् । 
नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य, निर्मला क्षेत्री, पार्टीका सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, प्रमूख सल्लाहकर माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, ईन्दिरा न्यौपाने, अमृता थापामगर, भीमसेन महत, महासमिति सदस्यद्वय विष्णु दाहाल र भरत पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार