Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘मकवानपुरगढीलाई टुक्र्याउन पाईदैन’

Gaunpalika-1504615107.jpg

२० भदौं, हेटौँडा । मकवानपुरगढी गाउँपालिकालाई निर्बाचन संघिय र प्रदेशको निर्बाचन क्षेत्रमा टुक्रयाएको भन्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । एउटै गाउँपालिकालाई दुईवटा निर्बाचन क्षेत्रमा टुक्राउन नहुने भन्दे मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । 
मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले गढी गाउँपालिकालाई सिमा निर्धारण आयोगले प्रदेश र केन्द्र दुबैको निर्बाचन क्षेत्रमा टुक्रा पार्ने निणयको बिरोध गर्दै त्यसलाई सच्याउनका लागि माग गरे । यस अघि गढी गाउँपालिककाको भदौ १६ गते बसेको बैठक र मंगलबार बसेको सर्बदलिय बैठकले पनि गढी गाउँपालिकालाई निर्बाचन क्षेत्रका आधारमा नटुक्र्याउन माग गर्ने निर्णय गरेको छ । दुईवटा निर्बाचन क्षेत्र हुँदा गढी गाउँपालिकाको बिकाश गर्नका लागि पनि समस्या हुने भएकाले आयोगको निर्णय सच्याउन आग्रह गरिएको छ । 
ज्ञापनपत्रमा अध्यक्ष हुमागाई, नेपाली काग्रेश गढीका राजेन्द्र प्रसाद ढकाल, नेकपा एमाले मकवानपुर गढीका तेजप्रसाद लम्साल, माओबादी केन्द्रका कृष्णप्रसाद दाहाल, राप्रपाका कृष्ण बिडारी, संघिय समाजबादी फोरमका बिजय थोकर लगायतकाले हस्ताक्षर गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार