Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बलात्कार पछि हत्या गर्नेहरू पक्राउ

2017-09-06-19-40-58-1-1504706330.png

२१ भदौ, काभ्रे । सामुहिक बलात्कारपछि एक महिलाको हत्या गरेको अारोपमा काभ्रे प्रहरीले एक समूहलाई पक्राउ पछि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।  

तत्कालीन भुम्लु गाविसका ३ का गोपाल परिवार, धुलिखेल नगरपालिका ७ का साधुराम विक, नमोबुद्ध नगरपालिकाका महेश परियार, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १४ का सिताराम थापा, रामेछाप लखनौऊ १ का प्रकाश परियार र काभ्रे नाग्रेगगर्चेका दिलबहादुर प्रधानले पालैपालो बलात्कार गर्दा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

अभियुक्तहरुले प्रहरीसँगको बयानमा रक्सी खाएकाले घटना भएको बताएका छन् । स्थानीयले बाटो हिँड्ने क्रममा मकै बारीको बीचमा शव देखेसंगै प्रहरीलाई खबर गरेका थिए।

उनीहरूले मगरलाइ मकै बारीमा बलात्कार पछि हत्या गरेर फरार अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापा बताए । प्रहरीका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार