Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वी. पी. कोईरालाको प्रतिमाको  शिलान्यास

4-1504952297.jpg


२४ भदौं, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको प्राङ्गणमा शनिबार महामानव तथा जननेता वी. पी.कोईरालाको १०४ औं जन्मजयन्तीको अवसर पारेर  कोईरालाको प्रतिमाको  शिलान्यास गरिएको छ ।
काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले वी.पी. कोईरालाको प्रतिमा स्थापनाको शिलान्यास गरेका हुन  । शिलान्यास कार्यक्रममा सभापति लामिछानेले वी.पी. कोईरालाले देश, जनता र प्रजातन्त्रको निम्ति पु¥याएको योगदानको  चर्चा गरेका थिए । शिलान्यास कार्यक्रममा पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सदस्य राजिव सुवेदी, राजकुमार मल्ल, सल्लाहकार अशोक शाक्य, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेविसंघ अध्यक्ष राजु खतिवडा , तरुण दल जिल्ला सचिव सचित थापा, नगर अध्यक्ष सुनिल गिरी, हेटौंडा अस्पतालका अध्यक्ष रमेश गिरी लगायत  नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी जिल्ला सचिव आनन्द कठायतले उक्त प्रतिमाको अनावरण विशेष कार्यक्रम राखी केही समयभित्रै गरिने बताए ।

2-1504952297.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार