Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दिव्य सेवा निकेतनले महायज्ञ गर्ने

mahayagya-1509190993.jpg

फोटोः सुनिल /प्रस्ट खबर


११ कार्तिक, हेटौँडा । ज्येष्ठ नागरिकलाई सेवा दिईरहेको हेटौँडा १५दमारटोल राटोमाटेमा रहेको दिव्य सेवा निकेतनले श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको आयोजना गर्ने भएको छ । निकेतनले आज पत्रकार भेटघाटको आयोजना गरी यो बिषयको जानकारी गराएको हो । बैदिक धर्म संरक्षण मञ्च नेपालका अध्यक्ष विद्धान देवनारायण अर्यालको प्रमुख वाचनकत्वमा कार्तिक २२ गते देखी २८ गते सम्म विराट महायज्ञको आयोजना गरिने आयोजीत पत्रकार भेटघाटमा बताईएको हो ।

श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको तयारीका लागी दिव्य सेवा निकेतनका संरक्षक सुनिता वाईको संयोजकत्वमा ५४ सदस्य मुल आयोजक समिति बनाईएको पत्रकार भेटघाटमा बताईएको छ ।निकेतनमा आश्रय लिईरहेका ज्येष्ठ नागरिकहरु, स्वदेशका सम्पूर्ण मानव तथा पितृ प्रेतात्माको उद्धारकालागी  श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको आयोजना गरिएको निकेतन मकवानपुरका अध्यक्ष चम्फु सिंह वाईवाले बताए । 
पत्रकार भेटघाट कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रिय  अध्यक्ष टि आर निरौला ,निकेतनका संरक्षक सुनिता वाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष माहारत्न लामा, वडा नम्बर १५ का वडाध्यक्ष राम कृष्ण कोईराला, , सहित्यकार हेईग्रिव आर्चाय,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई , पे्रस युनियन मकवानपुरका सदस्य सुनिल शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो । 

पत्रकार भेटघाट कार्यक्रम मार्फत यहि कार्तिक २४ देखी २६ गते सम्म अमेरिकी विशेषज्ञ डाक्टरद्वारा  निःशुल्क स्वास्थ्थ शिविरको आयोजना गरिएको बताईएको छ । २५ जना ज्येष्ठ नागरिकहरुलाई आश्रय दिईरहेको निकेतनले १० सौँयाको अस्पतालको सम्बन्ध प्राप्त गरेको हाल फिजियो थेरापी सेवा प्रदान गरेको निकेतनका मकवानपुर अध्यक्ष वाईवाले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार