१ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश सदस्यहरुलाई किस्ताबन्दीमा घडेरी उपलव्ध गराउने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाले प्रदेशसभा सदस्यलाई लोभ्यान नखोजेको प्रष्टिकरण दिएको छ ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतद्वारा जारी विज्ञप्तिमा प्रदेशको राजधानी हेटौँडामै रहने रहनेमा कुनै द्विविधा नरहेको भन्दै उपमहानगरको घडेरी उपलव्ध गराउने निर्णय लोभ्याउन नभएको बताएका हुन् । प्रदेशसभा सदस्यहरुलाई हेटौँडामा सधै बस्नका लागि सहज होस् भनेर यस्तो विधि अपनाएको उपमहानगरपालिकाले जनाएको छ । आफुहरुले घडेरी सित्तैमा दिन लागेको नभई चलनचल्तिको दरमा किस्ताबन्दीमा दिन लागिएको महतको भनाई छ । नगरविकास समितिका अध्यक्ष राजिव सुवेदीको अध्यक्षतामा बसेको सर्वदलिय, सर्वपक्षीय बैठकले खरिद गर्न चाहने प्रदेशसभा सदस्यलाई पाँचबर्षभित्रमा किस्ताबन्दीमा घडेरी उपलव्ध गराउने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरले घडेरी दिने निर्णय गरे लगतै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभिन्न दल, नागरिक समाजसहित सर्वसाधारणले यसको विरोध गरेका थिए । चौतर्फी विरोध बढ्न थालेपछि महतले प्रेस विज्ञप्ति जारी गरी यसबारे प्रष्टिकरण दिएका हुन् ।
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...
८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...
८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पले सोमबार...
८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...
८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...
७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...
७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...
७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...
२७ पुस, हेटौंडा। मकवानपुरको हेटौंडामा शुक्रबार बाघले स्थानीयको बाख्रा मारेको छ । हेटौंडा १३ आलदमारमा पुर्ण...
६ माघ, हेटौंडा। मकवानपुरको भिरबाट लडेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३...