Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

मकवानपुरगढी गाउँपालिका

हेटौँडा सिमेन्ट खानीमा अवरोध कायमै

Hetauda-Cement-1522029408.jpg

१२ चैत, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको मकवानपुरगढी गाउँपालिकास्थित वडा नम्बर ५ मा रहेको मजुवा खानी सञ्चालनका लागि सुझाव दिन गठन भएको कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन ।

एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको भएपनि कार्यदलले एक महिना हुन लाग्दा समेत प्रतिवेदन बुझाउन नसकेको हो । जिल्ला समन्वय समिति मकवानपुरमा फागुन १५ गते बसेको सरोकारवालाहरुको बैठकले जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख जिल्ला इन्जिनियर सोमनाथ तिमल्सिनाको संयोजकत्वमा समिति गठन गरेको थियो । खानी सञ्चालनमा उत्पन्न समस्या समाधान गर्न सुझाव दिन समिति गठन भएको थियो । समितिमा वातावरण, भुगर्भ, सिभिल इन्जिनियर लगायतका विज्ञहरु रहेका छन् ।

सातदिनभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन भएको स्विकार्दै प्रमुख जिल्ला इन्जिनियर तिमल्सिनाले समितिमा रहेकाहरुको व्यक्तिगत समस्या लगायतका कारणले काम अघि नबढेको जानकारी दिए । उनले केही दिनमै प्रतिवेदन तयार गरिने बताए । गाउँपालिकाका पदाधिकारीसहित स्थानीय खानी उत्खनन्मा अवरोध गरेपछि मजुवा खानीको उत्खननको जिम्मा पाएको बानियाँ–ओमसाई जेभि कम्पनीले क्षतिपूर्तिसहित ठेक्क सम्झौता रद्ध गर्न माग गेको छ ।

गढी गाउँपालिकाका अध्यष विदुर हुमागाईसहित स्थानीय जनप्रतिनिधिको अगुवाईमा मजुवा खानी सञ्चालनमा रोक लगाईदै आएको आरोप लाग्दै आएको प्रदेश दैनिकमा समाचार छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
congress-1762914861.jpg

२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी...

निकोलश भुसाल धरौटीमा रिहा
Nicolas-Bhusal-1759988938-1762914579.jpg

२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

थप समाचार