Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

स्पेन विश्वकप फुटबलको सेमिफाइनल प्रवेश

Screenshot_20260711_07575-1783735980.jpg

२७ असार, हेटौंडा । स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २-१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो ।
स्पेनका लागि फेबियन रुइज र मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काएका थिए ।
स्पेनका रुइजले खेलको ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ४१औँ मिनेटमा बेल्जियमका केटलेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ८८औँ मिनेटमा मेरिनोले गरेको गोलसँगै स्पेन २-१ गोलले विजयी भयो । अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
निर्वाचन आयुक्त सिफारिस गरिएका तीनविरुद्ध उजुरी आह्वान
Election-Commission-nirba-1783737300.jpg

२७ असार, हेटौंडा । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन...

बोक्सी भन्दै कुटपिट गर्ने दुई जना पक्राउ
arrested-1783736841.jpg

२७ असार, हेटौंडा । सप्तरीमा बोक्सीको आरोप लगाइ महिलालाई कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन्...

स्पेन विश्वकप फुटबलको सेमिफाइनल प्रवेश
Screenshot_20260711_07575-1783735980.jpg

२७ असार, हेटौंडा । स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न...

प्रतिनिधिसभा बैठक असार ३० गतेसम्म स्थगित
member-of-parliament-38-s-1783735563.jpg

२७ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783735378.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन
Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783644468.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

फ्रान्स सेमिफाइनलमा प्रवेश
2458-1783644116.jpg

२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

थप समाचार