Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

सिर्जनशिल समाजको सहकारी शिविर

srijansil-1526734895.jpg

५ जेठ, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले शनिवार १ दिने सहकारी शिक्षा शिविरको आयोजना गरेको छ । 
सहकारी संस्थाको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको हो । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सहकारीको सिद्धान्त, उद्धेश्य, परिवर्तित सहकारी ऐन, ऋण लगानी, असुलीका प्रक्रिया, निक्षेप संकलन,परिचालन लगायतका विषयहरुमा जानकारी गराउँने उद्धेश्यले शिविरको आयोजना गरिएको व्यवस्थापक बिमला न्यौपानेले बताईन् । 
शिविरमा सहकारी निरिक्षक अश्विनकुमार अर्याल र नायब सुव्बा गीता जोशीले सहजीकरण गरेका थिए । मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्ण बिडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सचिव रमेश दाहाल, संचालक सदस्य लक्ष्मण भट्टराई, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
शिविरमा ३० जना शेयर सदस्यहरुको सहभागिता रहेको छ । मकवानपुरगढी गाउँपालिकामा हाल ५६ वटा सहकारी संस्थाहरु क्रियाशिल रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार