Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

नेपाल एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश

2016_AFC_Solidarity_Cup-1478956118.png

२७ कार्तिक, काठमाण्डौ । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगीताको फाईनल यात्रा तय गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको सेमिफाइनल खेलमा लाओसलाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो ।

निर्धारित र अतिरिक्त समयमा दुबै टिम २-२ गोलको बराबरीमा रोकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । नेपालका हेमन गुरुङ, बिक्रम लामा र सुजल श्रेष्ठको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।

नेपालले उपाधिका लागि मकाउ र ब्रुनाईबीचको बिजेतासंग मंगलबार प्रतिस्पर्धा गर्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
Gainda-Rhino-1737538019.jpg

९ माघ, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्युु हुनेमा भरतपुर महानगरपालिका-५...

भरुवा बन्दुकसहित एकजना पक्राउ
Screenshot_20250122_14535-1737536973.jpg

९ माघ, हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ...

कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मौसम आंशिक बदली
mausam_badali-1671161633-1737509352.jpg

९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कर्णाली र...

एमालेको विधान अधिवेशन भदौमा हुने
Screenshot_20240802_06585-1737509150.jpg

९ माघ, हेटौंडा ।  नेकपा एमालेको विधान अधिवेशन आगामी भदौमा हुने भएको छ । मंगलबार राति बालुवाटारमा बसेको एमाले...

चित्लाङ र मातातीर्थ सडकखण्ड संचालनमा आयो
Screenshot_20240101_05393-1737470136.jpg

८ माघ, हेटौंडा। सडक मर्मत तथा स्तरोन्नतिका लागि बिगत १ महिना देखि बन्द रहेको प्रदेशका राजधानी हेटौंडा हुदै संघीय...

राष्ट्रपतिद्वारा संसद बैठक आव्हान
Screenshot_20250121_12242-1737441711.jpg

८ माघ, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।मन्त्रिपरिषद्...

हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

थप समाचार