Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

महोत्सवमा ४ खेल हुने

Takendo_92541-1479130370.jpg

२९ कार्तिक, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा गत बर्षबाट शुरू भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र यहाँका खेलकर्मी एवम् पत्रकारको विकासको निम्ति विभिन्न कार्य गर्ने उद्देश्यका साथ हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा ४ वटा खेल पनि हुँदैछ ।

खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक सबिन भट्टाचार्यका अनुसार २ गते महोत्सवको उद्घाटनको दिन म्याराथन हुनेछ । यस्तै ३ गते फूल कन्ट्याक्ट कराते, ५ र ६ गते तेक्वान्दो, ७ गते कुस्ती, ८ गते शारीरिक सुगठन संगठन मकवानपुरको बडी बिल्डिङ शो र १० गते कबड्डी हुनेछ ।

यस्तै १२ गते सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण भलिबल खेल हुने उनले जानकारी दिए । ‘महोत्सवमा दिनहुँजसो फरक फरक खेलको मज्जा लिन पाइनेछ’, संयोजक भट्टाचार्यले भने, ‘नेपालमै पहिलो पटक नयाँ किसिमको महोत्सवको आयोजना गरेका छौँ । सहभागी भै हौसला बढाउनको निम्ति सम्पूर्णमा अनुरोध समेत गर्न चाहन्छौं ।' 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार