Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

महोत्सवमा विहिबारदेखि कुस्ती खेल हेर्न पाईने

images-1479912566.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरे खेल इतिहासमा पहिलो पटक विहिबारदेखि हेटौंडामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ मा हेटौंडामा अन्तर्राष्ट्रिय पुरुष तथा महिला कुस्ती प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल र भारतबाट प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाउँदैछन् ।
खुलारुपमा हुने प्रतियोगितामा दक्षिण एसियाली खेलकुदमा ख्याति प्राप्त खेलाडी हुने बताइएको छ । ‘दक्षिण एसियामा ख्याति प्राप्त खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् । हामीले प्रतियोगिताको आन्तरिक तयारी पूरा गरिसकेका छौं’, आयोजक समिति प्रथम उपाध्यक्ष सविन भट्टाचार्यले भने । उनका अनुसार हेटौंडा–१० स्थित भुटनदेवी पार्कमा हुने प्रतिस्पार्धामा करिब २० जना खेलाडी सहभागी हुनेछन् ।
भारतको ख्यातिप्राप्त कलाकार सलमान खानको पछिल्लो फिल्म सुल्तानमा खेलेका कलाकारहरु प्रतियोगितामा सहभागी हुने बताइएको छ ।भट्टाचार्यका अनुसार स्वदेशीभन्दा विदेशी खेलाडी प्रतियोगितामा धेरै सहभागी हुनेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

पारिजात स्मृति सम्मान डा.महेश मास्केलाई
IMG_1436-1713360381.JPG

५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...

कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
dfff-1713358872.jpg

५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...

१३० किलो लागुगाँजासहित ७ जना पक्राउ
dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति
Screenshot_20240417_17383-1713354825.jpg

५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  बुधबार...

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
Nepali_Team_Cricket-17131-1713354373.jpg

५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...

थप समाचार