Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

रन जुत्ता चप्पल सोरुम हेटौंडामा

IMG_20190612_185107-1560344982.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा बजारमा स्वदेशी ब्राण्डको रुपमा रहेको रन ब्रान्डका जुत्ताचप्पलको सोरुम सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सो रुपमको उद्दघाटन गरेका हुन । 

हेटौंडा ४ कान्तिराजपथमा रहेको कुमारी बैंक रहेको भवनमा सो रुपमको सञ्चालनमा ल्याइएको छ । आमा सरस्वती इन्टरप्राइजेजले स्वदेशी ब्राण्ड रन ब्राण्डका जुत्ता, चप्पल, लेडिज चप्पल तथा बच्चाको विद्यालय र क्याम्पसका विभिन्न डिजाइनका जुत्ताहरु उपलब्ध गराउँने सो रुपमका सञ्चालक परशु लामिछानेले जानकारी दिए ।  

कार्यक्रममा संघका अध्यक्ष कटुवालले स्वदेशी ब्राण्डको प्रवद्र्धनमा सबैले सहयोग गर्नुपर्ने बताए । यस्तै स्वदेशमा नै केहि गर्छु भनेर विदेश नगई स्वदेशी ब्राण्ड नै विक्री वितरण गर्न लागेको सञ्चालक लामिछानेले बताए । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सञ्चारकर्मी, ग्राहकवर्गहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार