Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

थ्री स्टारद्वारा एन्फासँग ६ करोड क्षतिपूर्ति माग

Three_Star_Club-1481628268.png

२८ मंसिर, काठमाण्डौं । एएफसी क्लव च्याम्पियनसिप खेल्न नपाएको भन्दै थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड रुपैया क्षतीपुर्ति माग गरेको छ । एन्फाको गैरजिम्मेबारी र लापरवाहीका कारण प्रतियोगितामा सहभागी हुन नपाएपछि उसले क्षतिपूर्ति माग गरेको हो ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी थ्री स्टारले एफसी खेल्नबाट बन्चित भएर देशको फुटवललाई अन्तराष्ट्रिय क्षेत्रमा उचो पार्ने मौका मात्र नगुमाएको जनाउँदै अहिलेसम्मको तयारीमा करोडौं रकम घाटा व्यहोनुपर्ने भएको जनाएको छ । क्लवले छनौटदेखि खेलाडिलाई अनुबन्ध गर्दा क्लबले लाऔं रुर्पैँया लगानी गरेको जनाउँदै एफएसी कप प्लेअफ खर्चबापत प्राप्त हुने रकम, प्रथम पुरस्कार दशलाख डलर जित्ने सम्भावनाबाट समेत बन्चित पारेकाले ६ करोड रुपैँया पाउनुपर्ने माग गरेको छ ।

माग पुरा नभए क्लबले कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने समेत जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार