हेटौँडा-६ पुतलीबजारमा रोपाई गर्दै महिलाहरु ।
१५ असार, हेटौँडा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । तर पर्याप्त बर्षा नहुँदा ३ नम्बर प्रदेशका किसानहरुले भने खुशीयालीसंग दिवस मनाउन पाएका छैनन् । ३ नम्बर प्रदेशको १३ जिल्लामा अहिलेसम्म नौ प्रतिशत मात्र क्षेत्रफलमा मात्र रोपाई भएको छ ।
३ नम्बर प्रदेशको धान रोपाई हुने एकलाख ३४ हजार सातसय २२ हेक्टरमध्ये हालसम्म दशहजार आठसय १२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको ३ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
प्रदेश ३ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका प्रवक्ता निर्मलकुमार गदालका अनुसार पर्याप्त बर्षा नहुँदा असार १५ सम्म रोपाईको अवस्था कमजोर छ ।
यस्तो छ अवस्था
सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा रोपाई भएको छ । काभ्रेपलाञ्चोकको धान उत्पादनको कुल क्षेत्रफल दशहजार एकसय रहेकोमा हालसम्म दुईहजार २० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । सबैभन्दा कम सिन्धुलीका भएको छ । सिन्धुलीको धान उत्पादनको कुल क्षेत्रफल १६ हजार आठसय ८२ हेक्टर रहेकोमा हालसम्म तीनसय २५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ ।
ललितपुरमा चारहजार ६ सय हेक्टर क्षेत्रफलमध्ये सातसय ८२ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । काठमाडौंको सातहजार आठसय ८० मध्ये एकहजार २४ हेक्टरमा, भक्तपुरको चारहजार तीनसयमध्ये पाचसय १६ हेक्टरमा , सिन्धुपाल्चोकको १२ हजार दुईसय ३५ मध्ये एकहजार आठसय ३५ हेक्टर क्षेत्रफलमा रोपाई भईसकेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर जिल्लाको कुल एघार हजार क्षेत्रफलमध्ये हालसम्म एकहजार एकसय, रामेछापको आठहजार आठसय दश हेक्टरमध्ये चारसय ४१ हेक्टरमा, दोलखाको दुई हजार नौसय २० मध्ये एकसय ४६ हेक्टरमा, नुवाकोटको १४ हजार पाँचसय ५० मध्ये एकहजार १९ हेक्टरमा, रसुवाको एकहजार दुईसय ४५ मध्ये पचास हेक्टरमा र धादिङको १२ हजार हेक्टर क्षेत्रफलमध्ये आठसय ४० हेक्टर क्षेत्रफमा मात्रै रोपाई भएको छ ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







