Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

महत्वपूर्ण जानकारी

किन लगाईन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

hariyo-chura-1563517248.jpg

Google Photo

साउन महिनालाई महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने एक प्रकारको उत्सवको रुपमा लिने गरेका छन् । साउन आउने वितिकै महिला तथा युवतीहरुले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको देखिन्छ ।
पहिला पहिला श्रीमान्को दिर्घायुको कामनाको लागी साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने चलन थियो भने आजकल हरियो चुरा र मेहन्दी फेसन बनेको देख्न सकिन्छ ।
साउनमा हरियो चुरा नै लगाउनुका पछाडी वेग्लै कारण रहेको पण्डित विद्यानन्द झा बताउँछन् । उनले असारमा पानी परेपछि साउनमा जताततै वातावरण हरियो नै हुन्छ, जसले गर्दा घरका महिलाले हरियो चुरा लगाउनुलाई शुभ संकेतको रुपमा लिने गरेको बताए ।
विवाहित तथा अविवाहिताहरुले साउनमा हरियो चुरा र मेहन्दी लगाउनुका साथै भगवान शिवको अराधना गर्दैआए पनि आजभोलि हरियो चुरा श्रद्धा भन्दा बेसी फेसनको रुपमा लगाउने गरिएको छ ।
केही वर्ष यता साउनमा मेहन्दीसँगै हरियो चुरामा विभिन्न रंगका चुरा मिलाएर लगाउने गरिएको छ । विशेषगरी अहिले कलेजका छात्रा तथा युवतीहरुले हरियोसँगै पहेलो चुरा मिलाएर लगाउने गरेका छन् ।
साभार : देशसंचार


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg