Email :- prastakhabar@gmail.com

पत्रकारिता

मगर प्रेस सेन्टरबाट निस्कासित (विज्ञप्तिसहित)

20914666_1015555945365751-1503295174.jpg

५ भदौँ, काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवार  उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ । सेन्टरका महासचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जारी गरेको प्रेश विज्ञप्तिमा महासंघको २५ औँ महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेदवार बनाएकोमा मगरले सो निर्णय विपरित अध्यक्ष पदमा...

काशी र समर्पण केन्द्रीय सदस्य मनोनित

KS-1503072948.jpg

२ भदौं, हेटौँडा । मकवानपुरका सक्रिय पत्रकार शिवकुमार  काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।  मनहरी एफएमको स्टनेशन म्यानेजर, थाहा सन्देश दैनिकको सम्पादक र थाहादर्शन साप्ताहिकको प्रकाशक एवम् सम्पादक काशी केन्द्रीय सदस्य मनोनित भएका हुन् । हाल प्रदेश सदस्य रहेका काशी सहित १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित...

पत्रकार खड्का स्वास्थ्यमन्त्रीको प्रेस संयोजक

Sunil-1502285657.jpg

२५ साउन, हेटौँडा । मकवानपुरे पत्रकार सुनिल खड्का स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलको प्रेस संयोजकमा नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद र क्रान्तिकारी पत्रकार महासंघका ३ नम्बर प्रदेश संयोजक खड्का पोखरेलको प्रेस संयोजक नियुक्त भएका हुन् । संयोजक नियुक्ति भएपछि प्रतिक्रिया दिंदै खड्काले आफु जिम्मेवारीमा...

फेकोफनद्वारा पत्रकार महासंघ सम्मानित

Mahasangh-1502284430.jpg

२५ साउन, हेटौँडा । दोस्रो सामुदायिक राष्ट्रिय वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विभिन्न व्यक्ति एवं सामुदायिक वनलाई सम्मान गरेको छ ।  २०६३ सालको सर्वमान्य गणेशमानसिंह वन संरक्षण तेस्रो पुरस्कार प्राप्त गर्न सफल न्यूरेनी चिसापानी सामुदायिक वन, नेपाल पत्रकार महासंघ मकवानपुर, लामो समयदेखि सामुदायिक वनको नेतृत्व...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

19490328_1331388313613142-1498319138.jpg

१० असार, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ । महासंघको शनिबार बसेको नियमित बैठकले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयनको लागि मिडिया हाउसलाई आग्रह गर्ने निर्णय गरेको हो । पत्रकारहरुले न्यूनतम पारिश्रमिक नपाएको, साप्ताहिक बिदा नपाएको र तोकेको  समयभन्दा बढी समय काम गर्नुपर्ने...

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरमा गुरुङ

2017-04-27-16-08-51-1-1493288728.png

१४ बैशाख, हेटौंडा । क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा  रुपा गुरुङ चयन भएकी छिन् । बिहीबार हेटौँडामा भएको सम्मेलनबाट गुरूङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गरिएको हो  ।  संगठनको उपाध्यक्षमा राजेश थापा, सचिवमा राज सापकोटा, कोषाध्यक्षमा प्रकाश सञ्जेल र सदस्यहरुमा चन्द्र खनाल , राजन केसी, प्रल्हाहाद गौतम...

प्रेस सेन्टरबाट जिम्मेवारी बाँडफाँड

pres-centre-nepl-1491489242.jpg

२४ चैत, हेटौडा । प्रेस सेन्टर नेपाल मकवानपुरको बैठकले स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै जिम्मेवारी वाँडफाँड गरेको छ । निर्वाचनको समाचारलाई एकीकृत र व्यवस्थित गर्नको लागि न्युज डेस्कको स्थापना गर्दै त्यसको जिम्मेवारी अञ्जली थापालाई दिइएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकामा सुनिल खड्का, रंजिता डंगोल र भावना रिजाललाई...

'एपी वान' टिभि आजदेखि नियमित प्रसारणमा

AP1-1490948768.jpg

१८ चैत, काठमाडौं । नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजन एपी वानले आफ्नो नियमति प्रसारण आजदेखि सुरु गर्दैछ। अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनको नियमित प्रसारणको शुक्रबार साँझ काठमाडौंस्थित होटल हायातमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने अन्नपूर्णपोष्टको अनलाईन संस्करणमा...

प्रेस युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित

press_union-1490799313.png

१६ चैत, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनले निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगित गरेको छ । देश नै स्थानिय तहको चुनावमा केन्द्रीत हुन लागेको अवस्थामा युनियनमा आवद्ध पत्रकारहरु पनि स्थानिय तहको चुनावमा केन्द्रीत हुनुपर्ने अवस्था र निर्वाचन आयोगले जारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार