१९ फागुन, हेटौंडा । काठमाडौँमा टिप्परको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ४८ बर्षीय बद्री कोइराला रहेका छन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु रहेको जनाईएको छ । नयाँ बानेश्वरमा बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा २ क ३२२९ नम्बरको...
१९ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा २५ सय रुपैंयाले बढेको हो । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भईरहेको छ ।...
१८ फागन, हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन...
१९ फागुन, हेटौंडा । रंगहरूको पर्व होली आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडमा हिजो नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र...
१९ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि लागु भएको हो । मौन अवधिमा अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन् । यस...
१९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया...
१८ फागुन,हेटौंडा । हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । सोमबार दिउसो हेटौडा १० भुटनदेवी मोड स्थित वाईपास सडक खण्डमा बसपार्क तर्फबाट पशुपतिनगर तर्फ जादै गरेको बागमती प्रदेश ०३-००६ प २७१२ नम्बरको स्कुटरलाई बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिदा स्कुटर चालक हेटौडा ५...
१८ फागन, हेटौंडा । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ हजार ६ सय रूपैंयाले बढेको हो । आइतबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी प्रतितोला ३५ रूपैंया बढेर ६ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।...
१८ फागुन,मौलापुर । तीन दिन पछि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै गर्दा रौतहटको निर्वाचन क्षेत्र २ अन्तर्गत राजापुर नगरपालिका ३ मा रहेको सार्वजनिक बाटोमा शङ्कास्पद वस्तु फेला परेको छ। भारतीय सिमानासँग जोडिएको राजापुर ३ स्थित बाटोमा खाली ड्रम भित्र तार पाइप जस्तो शङ्कास्पद वस्तु फेला परेको रौतहट प्रहरी प्रमुख एसपी...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...





-1772501483.jpg)



















