Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मुस्ताङमा कांग्रेसका थकाली विजयी

Screenshot_20260306_13514-1772784421.jpg

 २२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका छन् । कांग्रेसका गौचनले १ हजार ५ सय १ मतान्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय...

रास्वपाको विजयी शुरूवात, रञ्जु दर्शना विजयी

Screenshot_20260306_11372-1772776389.jpg

२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु दर्शनाले काठमाडौँ-१ मा विजयी भएका छन् । रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार...

मकवानपुरमा मतगणना १०:३० बजेबाट सुरु हुने

IMG-20260306-WA0000-1772767915.jpg

२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार बिहान बोलाइएको सर्वदलीय बैठकमा २ घण्टाको विवाद पछि सहमति भएपछि १०:३० बजेबाट सुरु गरिने जनाइएको छ । बैठकमा वडागत रुपमा मत गन्नेकी मिसाएर गन्ने बिषयमा विवाद भएपछि सहमत हुन सकेको थियो । वडगत रुपमा गणना हुने सहमतिपछि मतगणना कार्य सुरु...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky_FszE8VPLzL-1772760867.jpg

२२ फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ।  तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो देशको पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली...

मकवानपुरमा ५९ प्रतिशत मत खस्यो

IMG-20260305-WA0006-1772720058.jpg

२१ फागन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मकवानपुरमा रहेका ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको छ ।  मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३ सय १० मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।...

मकवानपुरमा हालसम्म २० प्रतिशत मत खस्यो

IMG_20260305_094707-1772684465.jpg

 २१ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा हालसम्म २० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका अनुसार अहिलेसम्म २० प्रतिशत मत खसेको हो । विहान ९ बजेसम्ममा २० प्रतिशत मतदान भएको र शान्त वातावरणमा मतदान जारी रहेको ढकालको भनाई छ । मतदान साँझ ५ बजेसम्म मतदान हुनेछ ।...

मकवानपुरमा मतदान शुरू

IMG-20260305-WA0004-1772678291.jpg

२१ फागन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा मतदान शुरू भएको छ ।  मकवानपुरको १० वटै पालिकाका मतदान केन्द्रमा विहान ७ बजेबाट मतदान शुरू भएको हो । सबै मतदान केन्द्रमा मतदाताहरू मतदान गर्न लाइनमा रहेका छन् । साँझ ५ बजेसम्म मतदान हुनेछन् । मतदान पश्चात हेटौंडा-४ स्थित भुटनदेवी माविको भवनमा मतगणना हुनेछ । प्रतिनिधिसभा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1772670776.jpg

२१ फागुन, हेटौंडा ।  हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका थोरै स्थानहरू आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ। तराई...

सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक

New-Project-2026-03-04T11-1772670266.jpg

२१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज (बिहीबार) बिहान १२ बजेदेखि साँझ  ५ बजेसम्म (मतदान कार्य नसकिउन्जेल) सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार