Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1773192829.jpg

२७ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ । आज दिउँसो कोशी, मधेश,...

सुनको मूल्य बढ्यो

Screenshot_20251007_11590-1773124997.jpg

२६ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलाको ३८ सय रुपैयाँले बढेको हो ।मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

राजिनामा नदिन गगनलाई चन्द्रको सुझाव

Dr.Chandra-Bhandari-1773124450.png

२६ फागुन, हेटौंडा । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सभापति गगनकुमार थापालाई राजिनामा नदिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले गगनलाई यो राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । उनले युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय भएको उल्लेख गर्दै  यस्तो बेला छोडेर हिड्न नहुने सुझाव दिएका छन् ।...

प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि

pm-cup-1741517506-1773107636.jpg

२६ फागुन, हेटौंडा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरु हुने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुने जनाएको हो । क्यानका अनुसार, प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

भारतीय प्रधानमन्त्री मोदीसंग रवि र बालेनको कुराकानी

Screenshot_20260310_07260-1773106876.jpg

२६ फागुन, हेटौंडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको कुराकानी भएको छ । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले अत्याधिक सिट हासिल गरेपछि भारतीय प्रधानमन्त्रीले उनीहरूसंग टेलिफोन कुराकानी गरेका हुन् । आफुले रवि र बालेनसंग कुराकानी गर्दै बधाई दिएको ...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1773106263.jpg

२६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक...

सोमबार मध्यरातबाट हट्यो निर्वाचन आचार संहिता

nirbachanaayog1666163363_-1773107145.png

२५ फागुन,हेटौंडा  । सोमबार मध्य रातबाट निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२’ निसक्रिय हुने भएको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत माघ ४ गते राति १२ बजेदेखि‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको थियो ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गत माघ ११ गते सम्पन्न...

निर्वाचित राष्ट्रियसभा सदस्यबाट शपथ ग्रहण

sapath_zrm4arF94n-1773052373.jpg

२५ फागन, हेटौंडा । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सोमबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ...

रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी, कांग्रेस दोस्रो

Nirwachan-4-party_edit_42-1773023134.jpg

२५ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार