२५ फागुन, हेटौंडा । भारतले आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जितेको हो । भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य...
२५ फागुन, हेटौंडा । राष्ट्रियसभाका निर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण हुने भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने छन् । शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन...
२५ फागुन, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही...
२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश गौतम विजयी भएका छन् । गौतम २१ हजार ९ सय ९५ मतले विजयी भएका हुन् । गौतमले ३६ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी डिना उपाध्यायले १४ हजार ३८ मत प्राप्त गरे । नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७ सय ८३ मत ल्याएका...
२४ फागुन, हेटौंडा । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । सरकारले असोज ५...
२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर २ मा रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन् । उप्रेती ११ हजार २ सय ४ मतले विजयी भएका हुन् । उप्रेतीले ३० हजार ५० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका महेश वर्तौलाले १० हजार ८ सय ८६ मत प्राप्त गरे । नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत...
२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ४ र नेपाली कम्युनिष्ट पार्टी ३ स्थानमा जित हासिल गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित ३ जना र एमालेबाट पूर्व मन्त्री मोहम्द इश्तियाक राईसहित ४ जनाले जित हासिल गरेका छन् । राप्रपाबाट पूर्व सांसद ज्ञानेन्द्र बहादुर शाही र स्वतन्त्रबाट महावीर...
२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले १० स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री टेकबहादुर गुरु, पूर्व सांसद मोहन आचार्य लगायत १० जनाले विजयी हासिल गरेका हुन् ।...
२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७० स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डिपि अर्याल लगायत ७० जनाले विजयी हासिल गरेका हुन् ।...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


























