Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेरी पक्राउ परे दुर्गा प्रसाई

durga-prasai-1771290175.png

४ फागुन,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।  उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको बुझिएको छ । उनलाई भक्तपुर स्थित घरबाट पक्राउ गरिएको जनाइएको छ । उनी अघिल्लो पक्राउ परि रिहा भएका थिए ।...

आजदेखि चुनाव प्रचारप्रसार गर्न पाइने

nirbachanaayog1666163363_-1771206418.png

४ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । आजदेखि यही फागुन १८ गते राति १२...

गोली हानी एक सब-इन्जिनियरको हत्या

1749551783_goli3-1200x560-1771205746.jpg

४ फागुन, हेटौंडा । सर्लाहीको मंगलवामा गोली हानी एक सब-इन्जिनियरको हत्या गरिएको छ । हत्या हुनेमा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका सब-इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादव रहेका छन् । सिरहाको सुखिपुर गाउँपालिका-३ बैशाखा घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1771205350.jpg

४ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ । आज तराई भू-भागका केही स्थानहरूमा...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

IMG_0805-1771167122.png

३ फागुन,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको  छ । निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि गरेको  नेपाल आयल निगले जनाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन्।...

नेपाली सेनाले २६३ औँ वार्षिकोत्सव मनाउँदै

nepal-army-logo_-(1)-1771121268.jpg

३ फागुन, हेटौंडा । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिनेछ। यस अवसरमा परेड, तोप सलामी, सैन्य कवाज र सांस्कृतिक कार्यक्रम...

पूर्वमन्त्री विश्वबन्धु थापाको निधन

Screenshot_20260215_07442-1771120769.jpg

३ फागुन, हेटौंडा । पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको शनिबार साँझ निधन भएको छ । ९८ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ। परिवारका अनुसार थापाको पार्थिव शरीर आइतबार बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।...

नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

20260204_062805-1771119996.jpg

३ फागुन, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा शुरु हुँदैछ । समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो...

देशभर महाशिवरात्री पर्व मनाइदै

Maha-Shivaratri-1771119673.jpg

३ फागुन, हेटौंडा । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ । हिन्दुहरुको प्रमुख चाडमध्ये महाशिवरात्री पर्व एक हो । आज पशुपति, डोलेश्वर तथा देशका अन्य प्रमुख शिव मन्दिरहरुमा बिहानैदेखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार