Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिभुवन विमानस्थल आसपास निषेधाज्ञा जारी

TIA-1770881841.jpg

२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो । यो अवधिमा उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभाजस्ता विरोधका कार्यक्रम गर्न...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

Sheetal-Niwas-1-scaled-1770881247.jpg

२९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । शुक्रबार फागुन १ राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा...

बागमतीका तत्कालिन मेयर थापाविरूद्ध अर्को मुद्धा दायर

Screenshot_20260212_07425-1770861487.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा भएको उत्खनन्मा भ्रष्टाचार भएको भन्दै मुद्धा दायर गरेको छ। आयोगले नगरपालिकाका तत्कालिन मेयर भरत कुमार थापा, उपमेयर र कर्मचारीहरूसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखसहित १४ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा...

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही

karnali-cm-rajkumar-sharm-1770860761.jpg

२९ माघ, हेटौंडा । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको छ । माघ २६ मा बसेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति बैठकले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । नेकपाको कर्णाली प्रदेश संसदीय दलको बैठकले शर्मालाई प्रदेशसभा...

दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने

Dipendra-sing-Aire1676638-1770860335.jpg

२९ माघ, हेटौंडा । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । बुधबार भएको अक्सनमा उनी पीएसएलमा अनुबन्ध भएका हुन् । उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा इलामावाद युनाइटेडले अनुबन्ध गरेको छ । दिपेन्द्रले अक्सनबाट आफू पीएसएलमा छनोट खबर सुन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।...

टी-२० विश्वकप क्रिकेटमा नेपाल आज इटालीसँग खेल्दै

20260205_065330-1770860114.jpg

२९ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार ३:१५ बजे शुरु हुँदैछ । अहिलेसम्म विश्वकपमा जितबिहीन नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको...

अख्तियार प्रमुख आयुक्तसहित १० जनालाई धम्क्याउने पाठक पक्राउ

pathak_9c3AoIHW8y_edit_10-1770859577.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठक पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका-१ घर भई फिलिपिन्स बस्दै आएका ३४ वर्षीय पाठकलाई पक्राउ परेका हुन् । इन्टरपोलको समन्वयमा उनलाई फिलिपिन्सबाट नेपाल ल्याइएको छ । उनलाई आपराधिक षडयन्त्र गर्न नहुने,...

मुख्यतया मौसम सफा रहने

kathmandu_scene_(4)-nepal-1770859062.jpg

२९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी  प्रदेशको पहाडी र हिमाली भूभागमा...

लमजुङ केन्द्रविन्दु बनाएर ३.९ रेक्टरको भूकम्प

२८ माघ,हेटौंडा । लमजुङ केन्द्रबिन्दु बनाएर  भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ७ बजेर ५९ मिनेटको समयमा लमजुङ केन्द्रबिन्दु भएर ३.९  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार