Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रोनाल्डोलाई कोरोना

20201013_205417-1602601901.jpg

२७ असोज,हेटौँडा।  पोर्चुगल तथा इटालीयन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि  भएको छ।  ३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ।संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ।...

कोरोना परीक्षणको शुल्क एक हजार

Test-1602601080.jpg

२७ असोज, काठमाडौँ । सरकारले कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ । एन्टिजेन विधिबाट कोरोना परीक्षणको अधिकतम शुल्क एक हजार रुपैयाँ लाग्ने र शुल्क समयानुकुल परिमार्जन हुँदै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले एन्टिजेन परीक्षणका क्रममा एफडीए, ईयुए...

क्लासिक टेकमा ५,५०० रुपैंयासम्म छुट अफर

Classic-Tech-Logo-(1)-1602599509.png

२७ असोज, हेटौंडा । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंलाई लक्षित गरेर ५ हजार ५ सय रुपैंयासम्मको छुटको अफर ल्याएको छ ।  क्लासिक टेकका हालका ग्राहकले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेमा ५ हजार ५ रुपैंया बराबरको छुट प्राप्त गर्नेछन् । त्यसैगरी, ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा २ हजार ८ सय...

धरौटी वापत प्रति ग्यास सिलिन्डर २ हजार १ सय निर्धारण

gas_20200105081235-1602594179.jpg

२७ असोज, हेटौंडा । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य निर्धारण गरेको छ ।  देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको संघले जनाएको छ । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । एकै प्रकारको...

आईपीएलमा आज चेन्नइ र हैदराबाद खेल्ने

CSKvsSRHjpeg-1602591056.jpg

२७ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । दुबई...

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

20201013_180040-1602591662.jpg

२७ असोज, हेटौंडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हुनेछ । बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने...

विश्वकप छनोटः आज राति अर्जेन्टिना र बोलिभिया भिड्दै

DL0dhbSW4AE79Cf-1602590664.jpg

२७ असोज, हेटौंडा । फिफा विश्वकप छनोटमा आज (मंगलबार) राति अर्जेन्टिनाले बोलिभियासँग प्रतिस्पर्धा गर्दैछ । दक्षिण अमेरिकी छनोट अन्तर्गतको दोस्रो खेलमा अर्जेन्टिनाले बोलिभियासँग खेल्ने लागेको हो । बोलिभिया र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना लगातार...

कोरोनाबाट थप १८ को मृत्यु, १ हजार ५०३ जना डिस्चार्ज

coronavirus-4914026_1920-1602589377.jpg

२७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ ।  यो सँगै अहिलसेसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको छ । मन्त्रालयलका अनुसा आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।  आज १ हजार ५ सय ३ कोरोना संक्रमित...

कोरोना देखिएपछि मनहरीको गोलघर बजार बन्द

manahari-1602589296.jpg

२७ असोज, हेटौंडा । स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएपछि मनहरी गाउँपालिका वडा नम्बर ४ स्थित मेसिने गोलघर बजार बन्द गरिएको छ । स्थानीय ११ जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएकाले बजार बन्द गरिएको वडा अध्यक्ष ध्रुब खड्काद्वारा जारी सूचनामा उल्लेख छ । मंगलबारदेखि कार्तिक ४ गतेसम्म बजार बन्द गर्ने र अवस्था हेरि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार