Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा २४ घण्टामा २४ सय ४० संक्रमित थपिए

121212-1601898743.jpg

१९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ ।  यो सँगै नेपालमा...

कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु

1593851771_He-became-ill-1601898557.jpg

१९ असोज, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै...

लेवट प्रहरीद्वारा म्याजिकबाट १० किलो गाँजा सहित ३ पक्राउ

20201005_165510-1601896668.jpg

१९ असोज,हेटौँडा। सोमबार हेटौँडामा १० किलो गाँजा सहित ३ जना पक्राउ परेका छन।प्रहरी चौकी लेवटबाट प्रहरी सहायक निरीक्षक रुपक थापाको टोलीले  पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा-३ लेवट नजिक प्रदेश  ३–०३–००१ ज ००१२ नम्बरको  म्याजिकबाट १० किलो २८८ ग्राम लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौँडा- ९, १० र १९ का ३ जनामा कोरोना पुष्टि

20200725_220622-1601883338.jpg

१९ असोज, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ९ र १० की दुई महिला र हेटौँडा-१९ का एक पुरूषमा कोरोना पुष्टि भएको हो।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको हिजो संकलन गरिएको स्वाबको आज सार्वजनिक गरिएको रिपोर्ट अनुसार हेटौँडा-९...

कम्युनिष्टले जनतालाई निरासा मात्रै बाँड्यो : बानियाँ

20201005_121532-1601879408.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले जनतालाई निरासा मात्रै बाँडेको बताएका छन् ।  हेटौंडा-१ भैरव डाँडामा भएको कार्यक्रममा बोल्दै नेता बानियाँले जनताले कम्युनिष्टलाई दुई तिहाइ नजिक भोट दिएपनि अहिले उसले जनतालाई निरास बनाएको बताए । उनले कम्युनिष्टका...

मकवानपुरका तरुण नेता विकेशको पहलमा विकले पाए नयाँ घर

20201005_102506-1601872886.jpg

१९  असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् ।  जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं...

लागुऔषध चरेश सहित मकवानपुरकी एक महिला पर्सामा पक्राउ

120916723_336899437591549-1601866339.jpg

१९ असोज, हेटौंडा । पर्सा प्रहरीले १ केजी ८ सय ग्राम लागुऔषध चरेश सहित मकवानपुरकी एकजना महिला सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुर, पर्साबाट खटिएको प्रहरीले जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ बंकुल टोलमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनीहरुलाई लागुऔषध चरेश सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

भारतमा छिटो र सस्तो मुल्यमा कारोना परीक्षणको विकास

114679525_photo-2020-09-2-1601864340.jpg

१९ असोज, हेटौंडा । भारतका वैज्ञानिकहरुको एउटा समूहले सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास गरेका छन् ।  यो प्रविधि गर्भ रहे नरहेको परीक्षण गर्ने प्रेग्नेन्सी टेस्ट किट जस्तै र त्यति नै छिटो परिणाम आउने रहेको वैज्ञानिकहरुले दावी गरेका छन् । प्रविधिको विकास अनुवांशिक सम्पादन प्रविधि सम्बन्धी...

बुन्डेसलिगाः लेवान्डोस्कीको चार गोलमा बायर्नको जित

EjgUf7IXsAESKN6-1601863354.jpg

१९ असोज, हेटौंडा । रोबर्ट लेवान्डोस्कीले एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले जित निकालेको छ । आईतबार राति भएको खेलमा बायर्नले हेर्था वर्लिनमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो । बराबरीतर्फ उन्मुख बायर्नका लागि लेवान्डोस्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै तीन अंक दिलाए । जितसँगै चौथो स्थानको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार