Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1601949031.jpg

२० असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ५६ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ५६ लाख ९५ हजार ४ सय ११ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ६४ हजार २ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

c2388f4f2d705fedf643ccc58-1601948114.jpg

२० असोज, हेटौंडा । कोरोना भाइरस संक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएको खबर अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिन अघि अस्पताल भर्ना गरिएका राष्ट्रपति ट्रम्प डिस्चार्ज भएको खबर बीबीसीले प्रकाशित गरेको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित...

आईपीएलः बैंगलोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

EjlC2KcUcAEJ65z-1601947040.jpg

२० असोज, हेटौंडा । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको...

नेकपाले गल्हत्याउन खोज्यो, कांग्रेसले कुर्सी भाँच्यो

Kursi-1601909583.jpg

१९ असोज, बुटवल । २०७१ माघ ५ गते तत्कालीन एकीकृत माओवादीका सांसदहरूले तत्कालीन संविधानसभा बैठक तोडफोड गरे । त्यस समय कांग्रेसले चर्को आलोचना गरेको थियो । संविधानसभामा माओवादीले भनेजस्तो नभएपछि तत्कालीन माओवादीका सांसदहरु संसद तोडफोडमा उत्रिएका थिए । त्यस्तै दृष्य सोमबार प्रदेश नम्बर ५ को प्रदेश सभामा देखियो । प्रस्तावित लुम्बिनी...

सोमबार साँझ मकवानपुरमा थपिए ४१ संक्रमित

images(1)-1601903208.jpg

१९ असोज, हेटौंडा । मकवानपुरमा सोमबार  साँझ ४१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार सोमबार साँझ ४१ जनामा संक्रमण पुष्टी भएको हो ।रिपोर्ट अनुसार ७ महिला र ३४ पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज १८ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

हेटौंडा १ र २ का १९९ युवा कांग्रेसमा प्रवेश (तस्बिरहरू)

120908268_628976647770748-1601900256.jpg

१९ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १ र २ वडाका विभिन्न टोलका १ सय ९९ जना युवा सोमबार विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा सोमबार दिउँसो भएको कार्यक्रममा कांग्रेस हेटौंडा १ का वडा सभापति हरिकृष्ण महर्जन, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, तरुण दल ३ नम्बर...

आज देशभरीबाट १ हजार १३३ जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601898964.jpg

१९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।  आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ८ सय ५५, प्रदेश नम्बर २ मा १४ हजार ३ सय ९२, बागमती प्रदेशमा २१ हजार १ सय ८७ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ६...

नेपालमा २४ घण्टामा २४ सय ४० संक्रमित थपिए

121212-1601898743.jpg

१९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ ।  यो सँगै नेपालमा...

कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु

1593851771_He-became-ill-1601898557.jpg

१९ असोज, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार