Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर प्रहरीको सकृयता: हराएको २५ थान मोबाइल सम्बन्धीत व्यक्तिले पाए

20201014115534_IMG_7891-1602663834.JPG

२८ असोज,हेटौँडा।  मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित धनिको जिम्मा लगाएको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फेला परेको सामसुङ,हुवाबे,एमआई लगायतका २५ थान मोबाइल फोन सम्बन्धित धनिको जिम्मा लगाइएको हो। कार्यालयका आइटीका शाखाका विवेक भुषालले विशेष...

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित 

Nepal-in-UN-for-second-te-1602642676.jpg

२८ असोज, हेटौंडा । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।  मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु...

विश्वकप छनोटः नेयमारको ह्याट्रिक, ब्राजिलको शानदार जित

20201014_084154-1602644291.jpg

२८ असोज, हेटौंडा । विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको छ । बुधबार बिहान भएको खेलमा नेयमार प्रेरित ब्राजिलले पेरुविरुद्ध शानदार जित आत्मसाथ गरेको हो । ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गरे । खेलमा अग्रता पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट लिएको थियो । २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा...

अग्रता जोगाउन नसक्दा स्टिजरल्याण्ड बराबरीमा रोकियो

960x0-1602640429.jpg

२८ असोज, हेटौंडा । नेसन्स लिग फुटबलमा दईपटकसम्मको अग्रता जोगाउन नसक्दा स्विटजरल्याण्ड बराबरीमा रोकिएको छ । मंगलबार राति जर्मनीसँगको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा स्विटजरल्याण्डसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । स्विटजरल्याण्डका लागी गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन्...

विश्वकप छनोटः बोलिभियामाथी अर्जेन्टिनाको जित

20201013_183436_resize_79-1602639321.jpg

२८ असोज, हेटौंडा । विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ । मंगलबार राति अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेज र जोकिन केरीले एक एक गोल गरे । अर्जेन्टिनाको लागी पहिलो गोल गरेका मार्टिनेजले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए । यसअघि...

नेसन्स लिग फुटबलः युक्रेनद्वारा स्पेन स्तब्ध

EkPuY_3XsAUXHum-1602638956.jpg

२८ असोज, हेटौंडा । नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग स्तब्ध भएको छ । मंगलबार राति पछिल्लो करिब दुई वर्षको अन्तरमा पहिलो हार ब्यहोर्ने क्रममा स्पेन युक्रेनसंग १–० ले पराजित भएको हो ।  युक्रेनको जितका लागी बैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले विजयी गोल गरे । म्यान्चेष्टर...

बुधबार हेटौँडाका * ७३ जनामा कोरोना

20200822_110631-1602634824.jpg

२८असोज, हेटौंडा । मकवानपुरमा मंगलबार बिहान कोरोना पुष्टि भएका ७९ जना मध्ये *७३ जना हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार  बिहान ७९ जनामा संक्रमण पुष्टी भएको जसमा हेटौँडा उपमहानगरपालिका भित्रका मात्र *७३ जनामा कोरोना पुष्टि भएको बताएका छन्।  बुधबार...

आईपिएलमा चेन्नईको तेस्रो जित, हैदराबाद पराजित

20201014_055735-1602634538.jpg

२८ असोज, हेटौंडा । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित...

बुधबार बिहान मकवानपुरमा थपिए ७९ संक्रमित

20200826_210254-1602633931.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा बुधबार  बिहान ७९ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान ७९ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार  बिहान रिपोर्ट अनुसार २६ महिला र ५३ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार