Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

Coronavirus-Blood-Test-77-1601470356.jpg

१४ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा संक्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार...

नेपालमा बुधबार १ हजार ५७ जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601465676.jpg

१४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बधुबार नेपालमा १ हजार ५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार योसँगै देशभरीबाट अहिलेसम्म ५६ हजार ४ सय २८ जना संक्रमित निको भएर घर फर्किएका छन । आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १०...

नेपालमा बुधबार १५ सय ५९ संक्रमित थपिए

presssssd-1601465426.jpg

१४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।  बुधबार १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो ।  काठमाडौंमा ६ सय ९७,  ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा...

बुधबार कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

Corona-Death-1601465242.jpg

१४ असोज, हेटौंडा । कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट नेपालमा बुधबार थप सात जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन ।  मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ...

लुटपाट गर्ने दुईजना भक्तपुरबाट पक्राउ

20200930_131121-1601450755.jpg

१४ असोज, हेटौंडा । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट डलर देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद,...

सुनसरीका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

Corona-death-6-1601449496.jpg

१४ असोज, विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीका एक कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ । सुनसरीको हरिनगरा-२ का ५० वर्षीय पुरुषको बिहान करिब ७ः३० बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि अशाेज ९ गते...

हेटौडामा गुडिरहेको ट्याकटरमा माइक्रो ठोकियो,७ घाइते

20200930_100715-1601439959.jpg

१४ असोज,हेटौँडा।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-११ नवलपुरमा केही समय अगाडि  गुडिरहेको टयाकटर मा माइक्रो  ठक्कर खादा ७ जना घाइते भएका छन्।  बसामाडी तर्फबाट हेटौँडा बजार तर्फ आउँदै गरेको ना ५ त ७७०० नम्बरको ट्याक्टरमा सोही दिशाबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना १ ज ८६८५ नम्बरको माइक्रो  ठोकिएर दुर्घटना हुँदा...

लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण

NINTCHDBPICT000609605732-1601435474.jpg

१४ असोज, हेटौंडा । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । लिभरपुलले मिडफिल्डर थियागोलाई कोरोना पोजेटिभ भएको जनाएको छ । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ । कोरोना पोजेटिभ देखिएपनि थियागोलाई कोरोनाको कुनै लक्षण नभएको बताईएको छ । स्पेनिस मिडफिल्डर थियागो...

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

death-youth-beltola-1601433941.jpg

१४ असोज, हेटौंडा । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।  सप्तरीको राजविराज–४ निवासी ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । गोल्डन हस्पिटल विराटनगरमा उपचाररत उनमा ज्वारो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि कोभिड–१९ को संक्रमणको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार